‘निन्द्रा पैचो माग्नुछ’

अनु शाह
तिमी सँग अलिकती
निन्द्रा पैचो माग्नुछ,
रातभरी लाई पुग्ने
चैन् सापट माग्नुछ,
त्यो बर्षादको रिमझिम,
अनी भिजेको जवानी
चंचलतामा गरेको
भुल्नै नसक्ने बैंमानी
त्यो लिनु पर्ने दिनु पर्ने
जीवनका हिसाबहरु
बैंशका हजारौं चाहना,
मन भित्रका कामना
किताब भित्रको सुकेको फूल,
अनी जानी बुझी गरेको भुल,
तिमी सँग अलिकती
निन्द्रा पैचो माग्नुछ,
रातभरी लाई पुग्ने
चैन् सापट माग्नुछ
अमेरिका

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’