यस्तो हुँदै छ पर्वतको पुनसंरचना , दुई नगरपालिका र पाँच गाउँपालिका (हेर्नुहोस पुर्नसंरचना आयोगले तयार पारेको अन्तिम प्रतिबेदन र वडा बिभाजन समेत)

parbat-punarsamrachana-mapदुर्गाप्रसाद शर्मा /पर्वत ,

पर्वत जिल्लामा कतिवटा नगरपालिका बन्ने होलान ? कति वटा गाउँपालिका बन्लान वा कुन गाबिस कुन गाउँ वा नगरपालिकामा पर्लान भनेर अड्कलबाजी चलिरहेका बेला स्थानिय तह पुर्नसंरचना आयोगले अन्तिम प्रतिबेदन तयार पारेको छ ।
आयोगले पर्वतमा कुस्मा र फलेबास नगरपालिका तथा पाँच गाउँपालिका बनाउने भएको छ । आयोगले जलजला गाउँपालिका, मोदीगाउँपालिका, महासिला गाउँपालिका, पैञ्युँ गाउँपालिका र बिहादी गाउँपालिका बनाएको छ । आयोगले जिल्लाबाट सिफारिस भएका ६ गाउँपालिका मध्ये पाङ्गराङ्गलाई थपेर फलेबास नगरपालिका बनाएको हो।
आयोग स्रोतले दिएको जानकारी अनुसार साबिकको कुस्मा नगरपालिकामा खौलालाँकुरी, आर्थर डाँडाखर्क र ठुलिपोखरी गाविसलाई थप गरिएको छ। कुस्मा नगरपालिकामा १४ वडा कायम गरिएको छ । पाङ्गलाई कुस्माको १ नं वडा, खुर्कोटलाई ू, दुर्लुङ्गलाई तीन, कुस्माको ८ नम्बर वडा लाई ४, ९ लाई ५ नम्बर वडा, १० लाई ६ नम्बर वडा, ११ नम्बर वडालाई ७ नम्बर वडा बनाइएको छ। यसैगरी चुवालाई ८, कटुवालाई ९, पिपलटारीलाई १०, पकुवालाई ११ , ठुलीपोखरी १२ , खौलालाँकुरीलाई १३ र आर्थर डाडाँखर्कलाई १४ नम्बर वडा कायम गरिएको छ ।
फलेबास नगरपालिकामा कार्किनेटा, थापाठाना, शंकरपोखरी, मुडीकुवा, भंगरा, लिमिठाना, ठानामौला खानीगाउँ, देविस्थान, पाङ्गराङ्ग गाबिस तथा कुर्घा गाबिसका १ देखि ६ र ९ नम्बर वडा मिसाईएको छ। फलेबास नगरपालिकामा ११ वडा कायम गरिएको छ। जिल्ला प्राबिधीक समितिले पाङ्गराङ्ग बाहेकका गाबिसलाई राखेर फलेबास गाउँपालिका सिफारिस गरेको थियो । यो नगरपालिकामा कार्निनेटा गाबिस वडान नं १, थापाठाना गाबिस २, शंकरपोखरी ३, मुडिकुवा ४, खानीगाउँ ५, देबिस्थान ६, लिमीठाना ७, ठानामौला ८, भंगारा ९, कुर्घाको १ देखि ६ र ९ नम्बर वडा समेटेर १० र पाङ्गराङ्गलाई ११ नम्बर वडा बनाएको छ ।
जलजल गाउँपालिकामा बाँसखर्क, माझफाँट, लेखफाँट, शालिजा, धाइरिङ, नाङ्गलिबाङ्ग र बनौ गाविस समेटिएको छ। यो गाउँपालिकामा ९ वटा वडा हुनेछन । बाँसखर्क १, माझफाँटको ६,८ र ९ वडाको २, माझफाँटको ३ र ७ नम्बर वडा मिलाएर ३ नम्बर वडा, माझफाँटको १, २, ४ र ५ वडा मिलाएरु ४ नम्बर वडा कायम गरिएको छ। लेकफाँट गाबिस ६, शालिजा, ७, नाङ्गलिबाङ्ग ८ र बनौ ९ नम्बर बडा कायम गरिएको छ ।
मोदी गाउँपालिकामा क्याङ, बाजुङ, देउराली, भुकताङ्ले, देउपुर, तिलाहार, चित्रे, राम्जादेउराली गाबिस मिलाइएको छ। मोदी गाउँपालिकामा ८ वटा वडा कायम गरिएको छ । भुकताङ्गले १ नम्बर वडा, देउपुर २, देउराली ३, क्याङ्ग ४, बाजुङ्ग ५, तिलहार ६, राम्जादेउराली ७ र चित्रेलाई ८ नम्बर वडा कायम गरिएको छ।
महासिला गाउँपालिकामा फलामखानी, लुंखु, पाखापानी, बालाकोट, भोकसिङ, होश्राङ्दी र कुर्घा गाबिसको ७ र ८ नम्बर वडालाई मिसाइएको छ । यो गाउँपालिकामा ६ वटा वडा कायम गरिएको छ। होस्राङ्गदी गाबिसलाई १, भोक्सिङ्ग २, बालाकोट ३, पाखापानी ४, लुंखु सबै र कुर्घाको ७ र ८ वडा मिलाएर ५ र फलामखानी गाबिसलाई ६ नम्बर वडा कायम गरिएको छ।
पैञ्यु गाउँ पालिकामा हुवास, भोर्ले, टकलाक, त्रिवेणी, बेहुलीबास र सरौखोला गाविसलाई मिसाइएको छ । यो गाउँपालिकामा ७ वटा वडा कायम गरिएको छ। टकलाकलाई १, त्रिबेणी २, बेउलीबास ३, हुवासको १,२,३,७ र ८ वडा मिलाएर ४, हुवासको ४, ५, ६ र ९ वडा मिलाएर ५, सरौखोला ६ र भोर्लेलाई ७ नम्बर वडा कायम गरिएको छ।
बिहादी गाउँपालिकामा बाच्छा, बर्राचौर, रानीपानी, वहाकी , उराम र शालिग्राम गाविसलाई समेटिएको छ। बिहादी गाउँपालिकामा ६ वटा वडा कायम गरिएको छ। बाच्छा गाबिसलाई १, बर्राचौर २, रानीपानी ३, वहाकी ४, उरामपोखरा ५ र शालिग्राम गाबिसलाई ६ नम्बर वडा कायम गरिएको छ ।

पुनसंरचना सम्बन्धी नक्सा हेर्न यहाँ क्लिक गर्नुहोस

parbat
जिल्ला प्राबिधीक समितिले ६ वटा स्थानिय निकाय बनाएर समेत पठाएकोमा आयोगले फलेबासलाई नगरपालिका बनाएको छ भने अन्य गाउँपालिको समेत सिमाना केही हेरफेर गरेको छ । आयोगमा जिल्लाबाट ब्यबस्थापिका संसदमा प्रतिनिधित्व गर्ने सदस्य, राजनैतिक दल र अन्य क्षेत्रबाट आएका मागलाई समेत पुरक माग बनाएर पठाइएको थियो ।

जिल्ला प्राबिधीक समितिले केन्द्रमा पठाएको ७ वटा स्थानिय तह र वडा बिभाजनको सिफारिस यस्तो थियो ।

कुश्मानगरपालिका
भौगोलिक क्षेत्रःपहाडप्रदेश नं।४जिल्लाःपर्वत

गापारनपाको नामः कुश्मा नगरपालिका
विशेषरसंरक्षितरस्वायत्त क्षेत्र भएः
सामावेश भएका साविक गाविस र नपाहरुःसाविक कुश्मा नगरपालिका, ठूलीपोखरी गाविस, खौला गाविस, आर्थर गाविस

जनसंख्याः ३९,६००
क्षेत्रफलः९३।१७ वर्ग कि।मि।
केन्द्रस्कुश्मा वडा संख्याः १४

सीमानाः
पूर्वः गाउँपालिका(२ र स्याङ्जा, पश्चिमः बाग्लुङ्
उत्तरः गाउँ पालिका १ र २ दक्षिणः गाउँपालिका ३
पुर्वाधारको संक्षिप्त विवरणस्
पुर्वाधार संख्या
उमावि र क्याम्पस ज्ञद्ध वटा
स्वास्थ संस्था ९ स्वा।चौ, १ प्रा।स्वा।चौ। १ अस्पताल
कृषि सेवा केन्द्र १ से।के। १ सं।के। १ जि।कृ।बि।कार्यालय
पशुसेवा केन्द्र ख केन्द्र ३, जि।प।से।कार्यालय १
ईलाका बन र रेन्ज पोष्ट इलाका वन का।(२, सेक्टर वन का।(१
सडक लम्वाई ९कि।मि।० २६४ कि।मी।
वडा विभाजनः
वडा नं समावेश भएका साविक गाविसर नपाहरु साविक वडा नं जनसंख्या क्षेत्रफल केन्द्र कैफियत
१ कुश्मा नगरपालिका १,२,३ ४५६६ ८।६७
२ कुश्मा नगरपालिका ४,५ ३९५० १३।३
३ कुश्मा नगरपालिका ६,७ ३०२४ १२।५
४ कुश्मा नगरपालिका ८ २७२९ १।९६
५ कुश्मा नगरपालिका ९ ४१०७ १।५
६ कुश्मा नगरपालिका १० ३६९७ ०।०२९९
७ कुश्मा नगरपालिका ११ १९३७ २।११७
८ कुश्मा नगरपालिका १२ १७५९ ५।१९
९ कुश्मा नगरपालिका १३,१४ २०४७ २।९
१० कुश्मा नगरपालिका १५,१६ २४०७ ७।५५
११ कुश्मा नगरपालिका १७,१८ २१९६ ७।५५
१२ ठुलीपोखरी सवै २४३१ ६।४८
१३ खौलालाकुरी सवै २१३२ ६।२७
१४ आर्थर डाँडाखर्क सवै २६१८ १३।९७
जलजला गाउँपालिका
भौगोलिक क्षेत्रःपहाडप्रदेश नं।४जिल्लाःपर्वत

गापारनपाको नामःजलजला गाउँपालिका
विशेषरसंरक्षितरस्वायत्त क्षेत्र भएः वडा नं। ९र ६ साविक बनै र शालिजा मात्र मगर स्वायत्त वडा हुनसक्ने,
सामावेश भएका साविक गाविस र नपाहरुः वासखर्क, माझफाँट, लेखफाँट, शालिजा, धार्इरिङ, नाङ्लिवाङ, वनौं

जनसंख्याः २१४५४
क्षेत्रफलः ८२।२६ वर्ग कि।मि।
केन्द्रस् मिलनचोकरमाझफाँट वडा संख्याः ९

सीमानाः
पूर्वःमोदी पञ्चासे गा।पा। पश्चिमः म्याग्दी
उत्तरः म्याग्दी दक्षिणः कुश्मा नगरपालिका
पुर्वाधारको संक्षिप्त विवरणस्
पुर्वाधार संख्या
उमावि र क्याम्पस ५
स्वास्थ संस्था ७
कृषि सेवा केन्द्र १
पशुसेवा केन्द्र १ ख
ईलाका बन र रेन्ज पोष्ट १
सडक लम्वाई ९कि।मि।० २१७
वडा विभाजनः
वडा नं समावेश भएका साविक गाविसर नपाहरु साविक वडा नं जनसंख्या क्षेत्रफल केन्द्र कैफियत
१ बाँसखर्क सवै ९१६ ४।५५
२ माझफाँट ६,७,८,९ २६४३ ६।८४७
३ माझफाँट ३ ३१११ ०।३९८
४ माझफाँट १,२,४,५ २३३३ ५।३७
५ लेखफाँट सवै २५२६ १५।४८
६ शालिजा सवै २२६० १६।७
७ धार्इरिङ सवै ३४५६ १३।३५
८ नाङ्लिवाङ सवै २७५१ ११।०७
९ बनौं सवै १४५८ ७।९
मोदी पंचासे गाउँपालिका
भौगोलिक क्षेत्रःपहाडप्रदेश नं।४जिल्लाःपर्वत

गापारनपाको नामःमोदी पंचासे गाउँपालिका
विशेषरसंरक्षितरस्वायत्त क्षेत्र भएःवडा न ४ साविक क्याङ गाविसमगर स्वायत्त क्षेत्र हुनसक्ने
सामावेश भएका साविक गाविस र नपाहरुः भुकताङले, देउपुर, देउराली, वाजुङ, क्याङ, तिलाहार, चित्रे, राम्जादेउराली

जनसंख्याः २१,२८४
क्षेत्रफलः १४३।६ वर्ग कि।मि।
केन्द्रस् डिमुवारपातिचौर वडा संख्याः ८

सीमानाः
पूर्वः काश्की पश्चिमः कुश्मा नगरपालिका र जलजला गाउँपालिका
उत्तरः काश्की र म्याग्दी दक्षिणःकुश्मा नगरपालिका
पुर्वाधारको संक्षिप्त विवरणस्
पुर्वाधार संख्या
उमावि र क्याम्पस ५
स्वास्थ संस्था ८
कृषि सेवा केन्द्र १
पशुसेवा केन्द्र १ क
ईलाका बन र रेन्ज पोष्ट १
सडक लम्वाई ९कि।मि।० २२१
वडा विभाजनः
वडा नं समावेश भएका साविक गाविसर नपाहरु साविक वडा नं जनसंख्या क्षेत्रफल केन्द्र कैफियत
१ भुकताङले सवै २३१२ ४६।९
२ देउपुर सवै २७९६ ६।९५
३ देउराली सवै १८५७ १४।६५
४ क्याङ सवै १९५८ २१।२४
५ बाजुङ सवै ४२२८ ९।५७
६ तिलाहार सवै ४६१४ १४।६
७ राम्जा देउराली सवै १७७९ ९।६९
८ चित्रे सवै १७४० १९।९६

फलेवास गाउँपालिका
भौगोलिक क्षेत्रःपहाडप्रदेश नं।४जिल्लाःपर्वत

गापारनपाको नामःफलेवास गाउँपालिका
विशेषरसंरक्षितरस्वायत्त क्षेत्र भएः
सामावेश भएका साविक गाविस र नपाहरुः कार्किनेटा, थापाठाना, शंकरपोखरी, भँगरा, ठानामौला, लिमिठाना, खानीगाउँ, देविस्थान, मुडिकुवा, कुर्घा १ देखी ६ र ९ नं वडा

जनसंख्याः २२४६४
क्षेत्रफलः७४।०२५ वर्ग कि।मि।
केन्द्रस् वडा संख्याः १०

सीमानाः
पूर्वः स्याङ्जा पश्चिमः बाग्लुङ
उत्तरः कुश्मा नगरपालिका, दक्षिणःबिहादीरशिला र महाशिलारपैयूधुवाकोट गाउँपालिका
पुर्वाधारको संक्षिप्त विवरणस्
पुर्वाधार संख्या
उमावि र क्याम्पस ११
स्वास्थ संस्था १० र सामुदायिक अस्पताल १
कृषि सेवा केन्द्र स।के। १ से।के १
पशुसेवा केन्द्र १
ईलाका बन र रेन्ज पोष्ट १
सडक लम्वाई ९कि।मि।० २१२
वडा विभाजनः
वडा नं समावेश भएका साविक गाविसर नपाहरु साविक वडा नं जनसंख्या क्षेत्रफल केन्द्र कैफियत
१ कार्किनेटा सवै १८०८ ८।९
२ थापाठाना सवै २९६९ ८।२१
३ शंकरपोखरी सवै ३८६३ १०।७
४ मुडिकुवा सवै १८६९ ६।३९
५ खानीगाउँ सवै १९२५ ४।४२
६ देविस्थान सवै ३००४ ३।८
७ लिमिठाना सवै १४९७ ५।८५
८ ठानामौला सवै १४१९ ७।२५
९ भँगरा सवै १८६३ १२।४३
१० कुर्घा १देखि६ र ९ २२४७ ६।५५

विहादीरशिला गाउँपालिका र नगरपालिका
भौगोलिक क्षेत्रःपहाडप्रदेश नं।४जिल्लाःपर्वत

गापारनपाको नामः विहादीरशिला गाउँपालिका
विशेषरसंरक्षितरस्वायत्त क्षेत्र भएः
सामावेश भएका साविक गाविस र नपाहरुःपाङराङ, वाच्छा, वर्राचौर, रानीपानी, वहाकीठाँटी, उरामपोखरा, शालिग्राम

जनसंख्याः १५,६२६
क्षेत्रफलः ५६।१६ वर्ग कि।मि।
केन्द्रस् बिहादीरआपलाय वडा संख्याः ७

सीमानाः
पूर्वः गाउँपालिका पैयु र महाशिलार पैयु धुवाकोट पश्चिमः बाग्लुङ र गुल्मी
उत्तरः फलेवास गाउँपालिका दक्षिणः गुल्मी
पुर्वाधारको संक्षिप्त विवरणस्
पुर्वाधार संख्या
उमावि र क्याम्पस ५
स्वास्थ संस्था ७
कृषि सेवा केन्द्र १
पशुसेवा केन्द्र १
ईलाका बन र रेन्ज पोष्ट १
सडक लम्वाई ९कि।मि।० १२६
वडा विभाजनः
वडा नं समावेश भएका साविक गाविसर नपाहरु साविक वडा नं जनसंख्या क्षेत्रफल केन्द्र कैफियत
१ पाङराङ सवै २२२३ ११।३
२ बाच्छा सवै १८५४ ७।४
३ वर्राचौर सवै २२१९ ८।९
४ रानीपानी सवै २५१६ ६।०
५ वहाकीठाँटी सवै १७१८ ४।५
६ उरामपोखरा सवै २४१५ ९।९
७ शालीग्राम सवै २६८१ ७।९९

पैयू गाउँपालिका
भौगोलिक क्षेत्रःपहाडप्रदेश नं।४जिल्लाःपर्वत

गापारनपाको नामःपैयू गाउँपालिका
विशेषरसंरक्षितरस्वायत्त क्षेत्र भएः
सामावेश भएका साविक गाविस र नपाहरुः टकलाक, त्रिवेणी, वेउलीवास, हुवास, सरौंखोला, भोर्ले

जनसंख्याः १५,३८१
क्षेत्रफलः ४२।५ बर्ग कि।मि।
केन्द्रस् हुवास वडा संख्याः ७

सीमानाः
पूर्वः स्याङ्जा पश्चिमः गाउँपालिका विहादीरशिला र महाशिला पैयु धुवाकोट
उत्तरः महाशिला पैयु धुवाकोट गाउँपालिका दक्षिणः स्याङ्जा
पुर्वाधारको संक्षिप्त विवरणस्
पुर्वाधार संख्या
उमावि र क्याम्पस ६
स्वास्थ संस्था ६
कृषि सेवा केन्द्र १
पशुसेवा केन्द्र १
ईलाका बन र रेन्ज पोष्ट १
सडक लम्वाई ९कि।मि।० ८३
वडा विभाजनः
वडा नं समावेश भएका साविक गाविसर नपाहरु साविक वडा नं जनसंख्या क्षेत्रफल केन्द्र कैफियत
१ टकलाक सवै १४२४ ४।५
२ त्रिवेणी सवै २०२२ ९।७
३ वेउलीवास सवै २७५७ ५।९
४ हुवास १,२,३,७,८ २८९४ ४।३
५ हुवास ४,५,६,९ १९६६ ४।६
६ सरौंखोला सवै २१४३ ५।९
७ भोर्ले सवै २१७५ ७।६

महाशिलारपैयु धुवाकोट गाउँपालिका र नगरपालिका
भौगोलिक क्षेत्रःपहाडप्रदेश नं।४जिल्लाःपर्वत

गापारनपाको नामःमहाशिलारपैयु धुवाकोट गाउँपालिका
विशेषरसंरक्षितरस्वायत्त क्षेत्र भएः
सामावेश भएका साविक गाविस र नपाहरुः होश्राङ्दी, भोक्सिङ, वालाकोट, पाखापानी, लुङ्खुदेउराली, कुर्घा ९७,८०, फलामखानी

जनसंख्याः ९,८५७
क्षेत्रफलः ४९।६ वर्ग कि।मि।
केन्द्रस् लुंखुरबालाकोटरलामे वडा संख्याः ६

सीमानाः
पूर्वः स्याङ्जा पश्चिमः गाउँपालिका फलेवासरबिहादी शिला
उत्तरः फलेवास दक्षिणःपैयु
पुर्वाधारको संक्षिप्त विवरणस्
पुर्वाधार संख्या
उमावि र क्याम्पस ३
स्वास्थ संस्था ५ स्वा।चौ १ प्राथमिक स्वा।के।
कृषि सेवा केन्द्र १
पशुसेवा केन्द्र १
ईलाका बन र रेन्ज पोष्ट १
सडक लम्वाई ९कि।मि।० १५४
वडा विभाजनः
वडा नं समावेश भएका साविक गाविसर नपाहरु साविक वडा नं जनसंख्या क्षेत्रफल केन्द्र कैफियत
१ होश्राङ्दी सवै १५९९ ११।१
२ भोक्सिङ सवै ८९१ ७।८
३ वालाकोट सवै १३१३ ५।७
४ पाखापानी सवै २३९१ १०।०
५ कुर्घा ७ र ८ र लुंखुदेउराली सवै २७४७ ११।१
६ फलामखानी सवै ९१७ ३।७

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’