देश

छब्बीस वर्षमा पनि बनेन बागलुङ–कुश्मीशेरा सडक

बाग्लुङ /जिल्लाको दक्षिण क्षेत्रलाई जोड्नेगरी २६ वर्षअघि निर्माण थालिएको बागलुङ–कुश्मीशेरा सडकमा अहिले पनि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्छन् । मालढुङ्गादेखि कुश्मीशेरासम्मको २१ किमी सडकको ठाउँठाउँमा गएका पहिरा तथा मर्मत नभएको कच्ची सडकका खाल्डाखुल्डीले सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । बागलुङ नगरपालिका–१ मालढुङ्गादेखि वडा नं १० को गलुवासम्मको एक किमी सडक कच्ची छ । गलुवाकै […]


पर्वत बेनीबाट माझफाँट जाँदै गरेको जिप दुर्घटना १ जनाको मृत्यु, १३ जना घाइते

पर्वत। पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनी देखि वडा नम्बर २ माझफाँटको रातढुङ्गा जाँदै गरेको जिप बुधबार साँझ दुर्घटना हुँदा १ जनाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा परी १३ जना घाइते भएका छन् । घाइेतलाई उपचारका लागि बेनी अस्पतालमा ल्याइएको छ । तिन जना गम्भिर घाइेतहरुलाई थप उपचारका लागि पोखरा रिफर […]


बागलुङमा मोटरसाइकल दुर्घटना, पर्वतका भुसाल सहित दुई गम्भीर घाईते

बागलुङ /बागलुङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। बागलुङ नगरपालिका–१ माझीबस्ती जनिकै मालढुङ्गादेखि आउँदै गरेको ध२प ३३२ नम्बरको मोटरसाइकल र बागलुङ बजारदेखि जाँदै गरेको ध२प २१९७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा पर्वत पिपलटारीका २३ वर्षीय रोहित भुषाल र बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँका १९ वर्षीय मनिष कँडेल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। गम्भीर […]


पौडेलद्वारा पदम–गीता अक्षयकोषको घोषणा

पर्वत /जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारी स्थित पूर्णेश्वर माविका पूर्व विद्यार्थी सन्तोष पौडेलले आफ्ना आमा–बुवाको नाममा भूपू समाज मातहत रहने गरी एक अक्षय कोष घोषणा गर्नुभएको छ । पूर्णेश्वर माविमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको साझा संस्था पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजको ११ औं साधारणसभा तथा ७ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्तिक ५ गते बसेको पहिलो वैठकमा पौडेलले […]


फलेबास नगरपालिकाका प्रमुख तिवारी र कुस्मा नगरउप्रमुख रिजाललाई लाई निर्वाचन आयोगले सोध्ये २४ घण्टे स्पष्टीकरण

पर्वत/पर्वतको फलेबास नगरपालिकाका प्रमुख गंगाधर तिवारी कुस्मा नगर उपप्रमुख स्वास्थनी रिजाललाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । नगरप्रमुख तिवारीले निर्वाचन आचारसंहिता बिपरित चुनाब प्रचारप्रसारमा गएको उजुरीका आधारमा आयोगले बिहीबार २४ घण्टे स्पष्टीकरण सोधेको हो । नेपाली कांग्रेसबाट निर्वाचित नगरप्रमुख तिवारीले गठबन्धनको तर्फबाट फलेबास नगरपालिका वडा नं १ कार्किनेटामा आयोजित सभामा सहभागी भएको उजुरी […]


यस्ता छन पर्वतका स्वतन्त्र उम्मेदवारका निर्वाचन चिन्ह

पर्वत / आगामी मङ्सिर चार गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएकाहरुलाई निर्वाचन चिन्ह प्रदान गरिएको छ । बुधबार उम्मेदवारी फिर्ता लिने समयमा कसैको पनि उम्मेदवारी फिर्ता नभएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरेपछि उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको हो । राजनीतिक दलहरुबाट उम्मेदवार रहेकाहरुले आफ्नै चुनाव […]


१४ घण्टा पछि पर्वत सहित बागलुङ, म्याग्दी र मुस्ताङमा विद्युत सेवा सुचारु

पर्वत । गण्डकी प्रदेशका चार जिल्लाहरू पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा झण्डै चौथ घण्टादेखि विद्युत् सेवा अवरुद्ध भएको थियो । १४ घण्टाको अवरुद्ध पछि विहिबार राती ८ बजे देखि विद्युत सेवा सुचारु भएको छ । १३२ केभि मादी–पोखरा प्रसारण लाइन अवरुद्ध हुँदा बिहीबार बिहान साढे पाँच बजेदेखि चार जिल्लामा विद्युत् अवरुद्ध भएको थियो । पोखरा […]


पोखरा–बागलुङ सडक अवरुद्ध

पर्वत /लगातारको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ। मोदी गाउँपालिका–५ बाजुङस्थित भ्याप्लेमा पहिराका कारण गए रातिदेखि नै सडक अवरुद्ध भएको हो। ठूला ढुंगा सडकमा झरेका कारण तत्काल खुलाउन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन न्यूरेले जानकारी दिए। वर्षा नरोकिएकाले सडक खुलाउन समस्या भएको उनले बताए। त्यस्तै सोही स्थानभन्दा केही अगाडि मोदीखेतमा […]


जब अर्जुनप्रसाद जोशीलाई प्रमुख अतिथि बनाउन अस्विकार गरियो ….

पर्वत /हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा पर्वतको कुस्मा नगरपालिका वडा नं १४ आर्थरमा आयोजित तीज मेलाको समापन कार्यक्रममा प्रमुख अतिथि बनाउने बिषय बिबादित बनेको छ । आर्थर डाडाँखर्क युबा क्लबले आयोजना गरेको तीज मेलाको मंगलबार भएको समापन कार्यक्रममा पुगेका संबिधानसभा सदस्य तथा नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीलाई प्रमुख अतिथि बनाउने बिषय […]


बाल यौन दुराचारका फरार प्रतिवादी १९ महिनापछि पक्राउ

पर्वत /जिल्ला प्रहरी कार्यालय पर्वतले बाल यौन दुराचार कसुरका फरार प्रतिवादीलाई १९ महिनापछि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश राउतका अनुसार जिल्लाको जलजला गाउँपालिका–२ घर भई हाल वडा नं. ४ मा बस्ने ५३ वर्षीय शर्मलाल परियार भनिने शर्भलाल दमाईलाई नियन्त्रणमा लिइएको हो। उनलाई पर्वत जिल्ला अदालतले गत २०७७ सालको […]