कतार /पर्वत सेवा समाज कतारको अध्यक्षमा रघुनाथ शर्मा चयन भएका छन । पर्वत सेवा समाज कतारको छैठौ अधिबेशनबाट शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । समाजको बरिष्ठ उपाध्यक्षमा आनन्दबहादुर जिसी, सहसचिबमा टंक तिवारी र कोषाध्यक्षमा सुवास जिसी तथा सदस्यमा भूमीप्रसाद भुसाल चयन भएका छन । समितिका बाँकी पद र सदस्यहरु कार्यसमितिको बैठक बसेर पदपुर्ति […]
कतार /प्रवासी नेपाली मञ्च कतारको आयोजनामा नयाँ बर्ष २०८० तथा इद उल फित्रको उपलक्ष्यमा शुभकामना तथा सांगितीक कार्यक्रम हुने भएको छ । मञ्चले कतारमा इदको दोस्रो दिन शुभकामना आदनप्रदान कार्यक्रम तथा बृहत सांगितिक कार्यक्रम गर्न लागेको हो । मञ्चले दिएको जानकारी अनुसार कार्यक्रम जैदाब्रिज नजिक गल्फ प्याराडाईजमा आयोजना हुनेछ । उक्त कार्यक्रममा बरिष्ठ लोकदोहोरी गायक […]
लन्डन । अल्डरसटस्थित एम्पायर हल व्यवस्थापन टिमले अल्डरसटको केन्द्र युनियन स्ट्रिटमा नयां रेष्टुरेन्ट सञ्चालनमा ल्याएको छ । गत शुक्रबारसांझ एक विशेष समारोहबीच सुसी मोटो रेष्टुरेन्ट उद्घाटन गरिएको हो । जापनिज, चाइनिज, कोरियन र थाई खाना उपलब्ध हुने उक्त रेष्टुरेन्टमा तल ८० सिटिङ रेष्टुरेन्ट र माथि १२० जना खान बस्न मिल्ने हल समेत रहेको सञ्चालक पुरण […]
दोहा / आकर्षक रोजगारीको प्रलोभनमा साउदी अरब पुगेका १६ जना नेपाली कम्पनीले कोठाबाट निकालेपछि भोक भोकै सडकमै दिनरात बिताउन बाध्य भएका छन् । उनीहरू करिब ९ महिनाअघि त्यहाँ पुगेका थिए । काठमाडौँको गौरीघाटमा रहेको यात्रा एचआर सोलुशन प्रालिलाई प्रतिव्यक्ति १ लाख ७० हजारदेखि २ लाखसम्म बुझाएर साउदी अरबमा रहेको युनियन कनट्र्याक्ट नामको कम्पनीमा पठाएको र […]
काठमाडौं/श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेका छन्। कार्यालय र निवास समेत सर्वसाधारणले कब्जामा लिएपछि श्रीलंकामै लुकेर बसिरहेका राष्ट्रपति राजापाक्षे गएराति सैन्य विमानमा मुलुक छोडेर भागेका हुन्। बिबिसीका अनुसार ७३ वर्षिय राजपाक्षे स्थानीय समय अनुसार बिहान ३ बजे माल्दिभ्सको राजधानी माले पुगेका छन्। शनिबार उनको निवासमा भीडले आक्रमण गरेपछि उनी लुकेर बसिरहेका थिए। राजापाक्षे परिवारको सत्ता […]
काठमाडौँ/अमेरिकाको टेक्सासमा मंगलबार एक किशोर हतियारधारीले अन्धाधुन्ध गोली चलाउँदा १८ बालबालिकासहित २१ जनाको मृत्यु भएको छ। टेक्सासस्थित एक विद्यालयभित्र उक्त गोली आक्रमण भएको हो। प्रहरीका अनुसार यो आक्रमण १८ वर्षीय सालभाडोर रामोस नामका किशोर एक्लैले गराएका हुन्। समाचारमा उल्लेख गरिएअनुसार आक्रमणकारी आफ्नो गाडीमा चढेर आएका थिए र हाते बन्दुकसहित विद्यालयभित्र प्रवेश गरेका थिए। त्यसपछि उनले […]
पर्वत/नेकपा एमाले कुश्मा नगरपालिका ११ पकुवाले घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । घरदैलो कार्यक्रममा मतदाताहरूलाई कुश्मा ११ पकुवाका वडा अध्यक्षका उम्मेदवार बाबुराम पौडेलले आफु वडा अध्यक्षमा निर्वाचित भएमा वडाका अधुरा कामलाई प्राथमिकता दिदै सम्पन्न गर्नका लागि आफू निरन्तर लागि रहने बताउदै मतदाताहरूलाई गरिएका बाचाहरू पुरा गर्ने बताए । पौडेलले मतदाताको हातहातमा साथै सामाजीक सञ्जालबाट समेत […]
नयाँदिल्ली — भारतमा कोरोनाको चौथो लहरको संकेत देखिन थालेको छ । एकै दिनमा संक्रमितको संख्या झन्डै ९० प्रतिशतले बढेको छ । पछिल्लो २४ घण्टामा भारतभर २ हजार १ सय ८३ नयाँ संक्रमित भेटिएका छन् । अघिल्लो दिन संक्रमितको संख्या १ हजार १ सय ५० थियो । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण पछिल्लो २४ घण्टामा २ सय १४ […]
काठमाडौं / शंकास्पद ढंगले अमेरिका प्रवेश गरेका १० नेपालीलाई त्यहाँको अध्यागमनले निष्काशन गरेको छ। उनीहरु गैरकानुनी ढंगबाट अमेरिका प्रवेश गरेका थिए। उनीहरु कहिले अमेरिका प्रवेश गरे भन्ने विषय खुलेको छैन। अमेरिकाको अध्यागमनले गैरकानुनीरुपमा छिरेका नेपालीहरु राजु पौडेल, प्रविन बस्नेत,पेम्बा लामा, ध्रुब कुमार र शंकर विष्ट मगरलाई निष्काशन गरेको हो। अमेरिकाको अध्यागमनले लुकीछिपी बस्दै आएका छिरिङ, […]
काठमाडौं /चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी शुक्रबार काठमाडौं आइपुगेका छन् । पाकिस्तान, अफगानिस्तान हुँदै नयाँ दिल्ली पुगेका विदेशमन्त्री वाङ त्यहीँबाट विशेष विमानमार्फत शुक्रबार काठमाडौं आइपुगेका हुन् । परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा काठमाडौं आइपुगेका विदेशमन्त्री वाङले शुक्रबार कुनै पनि भेटघाटको कार्यक्रम गरेनन् । भ्रमणको दोस्रो दिन शनिबार बिहान ६ः३० बजे हाइकिङ जाने कार्यक्रम रहेको […]