कास्कीको धम्पुस केन्द्र भएर ४.९ रेक्टर स्केलको भूकम्प

पर्वत । विहिवार एकाविहानै कास्की जिल्लाको धम्पुस नजिक केन्द् र भएर ४.९ रेक्टर  स्केलको भूकम्प गएको  छ । विहान ३ बजेर ५६ मिनेटको समयमा भुकम्पको धम्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौले जनाएको छ। कास्कीको काँडे र धम्पु सको बिच भागमा भूकम्पको केन्द्र रहेको थियो। पर्वतको कुस्मा, पोखरा   यस आसपासका जिल्लाहरुमा समेत भुकम्पको धम्का महशुस गरिएको छ ।

भुकम्पको धम्का महशुस गरेका सदरमुकाम कुश्मा बजारका कतिपय स्थानीयतहरु घर बाहिर निस्किएका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’