यस्तो बन्यो एमाले पर्वतको नयाँ कमिटी, सदस्यमा युवा र नयाँ अनुहारको बाहुल्यता

पर्वत /नेकपा एमाले पर्वतको नबौ अधिवेशनवाट पाँच पदाधिकारी सहित ९० सदस्यीय जिल्ला कमिटि नै निर्विरोध निर्वाचित गरेको छ । एमालेको नवौ जिल्ला अधिबेशनमा राजुप्रसाद पौडेल नेतृत्वको कमिटीका पदाधिकारी र कार्यसमितिमा समेत युवाहरुको बाहुल्यता देखिएको छ । पुराना नेताहरुलाई पनि समावेश गरिएको छ तर नयाँ उत्साहका साथ पाटी काम अघि बढाउने भन्दै युवाहरुलाई नेतृत्वमा अघि बढाइएको एमालेका नेताहरुले बताएका छन ।
सर्वसम्मत नेतृत्व चयन गर्ने क्रममा एमालेले भूगोलमा नै समावेशी ढंगले प्रतिनिधित्व गराएको छ भने समावेशी बनाउन नयाँ, पुराना सबै अनुहारलाई समेटिएको अध्यक्ष मण्डलका सदस्य तथा गण्डकी प्रदेश कमिटीका सचिबालय सदस्य मनोहर बिश्वकर्मा पौडेलले बताउनुभयो । महिलाको प्रतिनिधित्व ३३ प्रतिशत छ भने दलितको १५ प्रतिशत भन्दा माथि छ । अपांग, मजदुरलाई पनि कमिटीमा समावेश गरिएको छ ।

जिल्ला सदस्यहरुमा शिवलाल सार्की, इश्वर गिरी, महेन्द्र श्रेष्ठ, कमला पन्त, धनकुमारी सुवेदी, ठाकुरवि पौडेल, खगेश्वरी शर्मा पौडेल, जगन्नाथ शर्मा, एस खडका, निर्वाचित हुनुभएको छ । त्यसैगरी महेन्द्रकुमार जोशी, निर्मल नेपाली, सिता परियार, हरि रसाईली, धनराज पुरी, तेजप्रसाद उपाध्याय, दुर्गा तमु, पदमबहादुर क्षेत्री, स्यामबहादुर दर्जी, ओम भण्डारी , देवेन्द्र नेपाली, विकास तिमिल्सिना, खेम लामिछाने, नारायण लामिछाने, हर्कमान गुरुङ रहनुभएको छ ।

यसैगरी पैंयुवाट चण्डीप्रसाद भुर्तेल, निलाकण्ठ भुसाल, डिलबहादुर गुरुङ, यामकुमारी राना, गोमता शर्मा, झविकला काफ्ले , सर्मिला नेपाली रहनुभएको छ । महाशिलावाट इश्वरीप्रसाद भुसाल, जीवन उच्चै ठकुरी, चन्द्रबहादुर क्षेत्री, कणर् प्रताप गुरुङ, राजेन्द्रप्रसाद पौडेल, रामबहादुर विक, समबहादुर विक, विमला गुरुङ, तारा गुरुङ, हिराकुमारी गुरुङ र दिनेश गुरुङ निर्वाचित हुनुभएको छ
त्यसैगरी विहादी गाउँपालिकावाट दुर्गा भुसाल, भिमबहादुर क्षेत्री, डिकबहादुर थापा, सुस्मा पौडेल, कौशीला भुसाल, जितबहादुर नेपाली निर्वाचित हुनुभएको छ ।
जलजला गाउँपालिकाबाट बुद्धि सुवेदी, लोकनाथ रेग्मी, टेकबहादुर जिसी, ठाकुर आचार्य, अनिता कुमारी रेग्मी, हेमकुमारी अधिकारी, रेखा आचार्य, शान्त नेपाली निर्वाचित हुनुभएको छ ।
मोदी गाउँपालिकावाट दाताराम चापागाई, डण्डपाणी शर्मा, रत्न लम्साल, दलबहादुर मल्ल, जंगबहादुर पुन र चन्द्र विक सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
कुश्मा नगरपालिकावाट छविलाल पौडेल, शेषराज रेग्मी, गणेशमान गुरुङ, थमनारायण पौडेल, हरिओम शर्मा लामिछाने, सुवासचन्द्र पौडेल, केदारनाथ शर्मा, रामचद्र सुवेदी, खुमप्रसाद सुवेदी, गोकणर् सुवेदी, तेजप्रसाद चापागाई, सुनिल बाँनीया, कृष्णबहादुर नेपाली, सुजन विक, गंगा नेपाली, सरस्वती भण्डारी, मुगा पोखरेल, गंगाकुमारी शर्मा, गणेश गिरी निर्वाचित हुनुभएको छ ।
फलेवास नगरपालिकावाट दिर्घनारायण शर्मा, बलराम भुसाल, पिताम्वर घिमीरे, टिकाराम गौडेल, बैकुण्ठ भुसाल, मनबहादुर कुँवर, परशुराम सुवेदी, लोकेन्द्र पौडेल, शिव पौडेल, विन्दु अधिकारी, कमला शर्मा, सुरक्षा लामिछाने, शारदा शर्मा, कविता विक, केशकुमारी दमिनि र हिमप्रसाद अधिकारी, राजेन्द्र सुनार, नारायणप्रसाद शर्मा रहनुभएको छ ।
अधिवेशनवाट जिल्ला अध्यक्षमा राजु पौडेल, उपाध्यक्षमा पदमपाणी शर्मा, सचिबमा गोविन्द पहाडी र उपसचिबमा विमल लामिछाने र शिव पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’