अवरुद्ध मध्यपहाडी लोकमार्ग एक साता पछि सुचारु (अपडेट)

पर्वत । पहिरोका कारण अवरुद्ध मध्य पहाडी लोकमार्ग एक साता पछि सुचारु भएको छ । पहिरो कारण विगत १ साता देखि सडक अवरुद्ध भएको थियो । चुवा र भ्याप्लेमा गएको पहिरोका कारण अवरुद्ध भएको सडक विहिवार साँझ देखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।


सडक अवरुद्ध हुँदा अलपत्र परेका सवारी साधनहरु विहिवार देखि सञ्चालनमा आएका छन् । सडक एक तर्फी खुलेको प्रहरीले जनाएको छ । भ्याले खण्डको ठूलो पहिरो बम विस्फोट गरी खुलाइएपछि सडक एकतर्फी रुपमा खुल्ला भएको हो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’