कोरोना संक्रमणबाट पर्वतको जलजलाका एक बृद्धको मृत्यु

पर्वत / पर्वतमा कोरोना संक्रमणबाट एक जना बृद्धको उपचारका क्रममा निधन भएको छ ।
पर्वतको जलजला गाउँपालिका ८ का ८४ बर्षिय बृद्धको सोमबार राती पर्वत अस्पतालमा मृत्यु भएको हो ।
पर्वत अस्पतालको आइसोलेसनमा उपचारका क्रममा रहेका बृद्धको मृत्यु भएको पर्वत अस्पतालका प्रमुख डा. ढुण्डिराज पौडेलले बताउनुभयो ।
योसंगै पर्वतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

कोरोना नियन्त्रणको प्रयासमा जुटे पर्वतका स्थानीय तह

मदन भण्डारी लोकतान्त्रिक आन्दोलनका धरोहर : प्रधानमन्त्री ओली

पर्वतको निषेधाज्ञामा आज देखि झनै कडाइ, बैंकसमेत बन्द

माधब नेपालको चाहना दिनभित्रै कार्यदलबाट निर्णय, ओलीको योजना बिहीबारपछि

औषधी उत्पादककले बन्द गरे कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन , मुल्य बढाउनुपर्ने माग