कोरोना संक्रमणबाट ताराखोलामा एक जनाको मृत्यु

बागलुङ/ ताराखोला गाउँपालिकामा कोरोना संक्रमणबाट एक जना मृत्यु भएको छ ।

संक्रमणबाट गाउँकार्यपालिका सदस्य तेजुमाया परियार भण्डारीको मृत्यु भएको स्वास्थय कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

भण्डारीलाई १८ गते कोरोना संक्रमण भएको र सोमबार राति धौलागिरी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको घिमिरेले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

कोरोना नियन्त्रणको प्रयासमा जुटे पर्वतका स्थानीय तह

मदन भण्डारी लोकतान्त्रिक आन्दोलनका धरोहर : प्रधानमन्त्री ओली

पर्वतको निषेधाज्ञामा आज देखि झनै कडाइ, बैंकसमेत बन्द

माधब नेपालको चाहना दिनभित्रै कार्यदलबाट निर्णय, ओलीको योजना बिहीबारपछि

औषधी उत्पादककले बन्द गरे कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन , मुल्य बढाउनुपर्ने माग