सर्जक तथा संगीतकार कस्तुप पन्तको नयाँ बर्षको कोशेली‘ सिलाैटाेमा चटनी’ बजारमा ( भिडियो सहित)

पर्वत । लोकप्रिय सर्जक एवम् संगीतकार कस्तुप पन्तले नयाँ बर्षको कोशेलीका रुपमा बहुप्रतिक्षित गीत ‘सिलौटोमा चटनी’ बजारमा ल्याएका छन । सर्जक पन्तले आफ्नै यूटुव च्यानल मार्फत गीत सार्वजानिक गरेका हुन् ।
गीत सार्वजानिक भएको छोटो समयमै राम्रो भ्यूज र कमेन्ट पाएको छ । चर्चित गायक कुलेन्द्र विश्वकर्मा र अहिलेकी चर्चित गायिका समिक्षा अधिकारीको संयुक्त आवाज रहेको गीतमा उत्कृष्ट शव्द र सोही अनुसारको लय सिर्जना पन्तले नै गरेका छन । सार्वजनिक भएको गीको सम्पूर्ण पक्ष राम्रो बनेको दावी गरे । अहिलेसम्म सुपरहिट गीत दिएका पन्तले निकै मेहेनतका साथ गीत बजारमा ल्याएको बताए । गीतको संगित संयोजन आशिष अविरलले गरेका हुन् ।
गीतको म्युजिक भिडियो पनि निकै आर्कषक बनेको छ । म्युजिक भिडीयोमा नेपाली साँगितिक क्षेत्रका चर्चित गायक कुलेन्द्र विश्वकर्मा, रामजी खाँड, ज्योती मगर र प्रिती आलेको संयुक्त अभिनय रहेको कारण पनि गीतले पनि गीतलाई निकै चासोको रुपमा हेरिएको छ । म्युजिक भिडीयोको निर्देशन चर्चित निर्देशक शंकर बिसीले गरेका छन । गरेका हुन् । गितले राम्रो बजार पाउनेमा सबै आशावादी छन् ।
भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोला


सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

कोरोना नियन्त्रणको प्रयासमा जुटे पर्वतका स्थानीय तह

मदन भण्डारी लोकतान्त्रिक आन्दोलनका धरोहर : प्रधानमन्त्री ओली

पर्वतको निषेधाज्ञामा आज देखि झनै कडाइ, बैंकसमेत बन्द

माधब नेपालको चाहना दिनभित्रै कार्यदलबाट निर्णय, ओलीको योजना बिहीबारपछि

औषधी उत्पादककले बन्द गरे कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन , मुल्य बढाउनुपर्ने माग