चार नेपाली महिलाले चुमे अन्नपूर्ण शिखर, बनाए कीर्तिमान

काठमाडौं/ चारजना नेपाली महिलाले अन्नपूर्ण (पहिलो) हिमाल चढेका छन्।

नेपाली महिलाले यो हिमाल चढेको पहिलो पटक हो।

फोटो पत्रकार पूर्णिमा श्रेष्ठ, दावा याङजुम शेर्पा, पासाङ ल्हामु शेर्पा अकिता र डावुटी शेर्पा शिखरमा पुगेका हुन्।

सो टोलीमा ६ जना महिला आरोहणमा छन्।

चारजना नेपाली महिला अन्नपूर्ण हिमालको शिखरमा पुगेको सेभेन समिट ट्रेकिङ एजेन्सीका छाङ दावा शेर्पाले जानकारी दिएका छन्।

उनी बेसक्याम्प मेनेजरका रुपमा सोहि हिमालको बेसक्याम्पमा रहेका छन्।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कोरोना नियन्त्रणको प्रयासमा जुटे पर्वतका स्थानीय तह

मदन भण्डारी लोकतान्त्रिक आन्दोलनका धरोहर : प्रधानमन्त्री ओली

पर्वतको निषेधाज्ञामा आज देखि झनै कडाइ, बैंकसमेत बन्द

माधब नेपालको चाहना दिनभित्रै कार्यदलबाट निर्णय, ओलीको योजना बिहीबारपछि

औषधी उत्पादककले बन्द गरे कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन , मुल्य बढाउनुपर्ने माग