गजल


-अनु शाह
एकैछिन रमाए, आसुँ त पछी झार्नु नै थियो,
अर्काकै परेछ आली, काडे तार बार्नु नै थियो,
पराईको गहना लगाउनु, नाककान दुखाउनु,
नचाहेरै पनि यो मन अन्तै कतै सार्नु नै थियो,
रहरले हैन तर करले टाढा हॅुदैछु आज तिनीसॅग
माफ गर मलाई, यो मायॅा मैले मार्नु नै थियो,
मेरो चाहानाको पराकाष्ट थियो तिमीलाई रोज्नु,
नियतीको रोजाईमा शायद तिमीलाई पार्नु नै थियो
अमेरिका

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कोरोना नियन्त्रणको प्रयासमा जुटे पर्वतका स्थानीय तह

मदन भण्डारी लोकतान्त्रिक आन्दोलनका धरोहर : प्रधानमन्त्री ओली

पर्वतको निषेधाज्ञामा आज देखि झनै कडाइ, बैंकसमेत बन्द

माधब नेपालको चाहना दिनभित्रै कार्यदलबाट निर्णय, ओलीको योजना बिहीबारपछि

औषधी उत्पादककले बन्द गरे कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन , मुल्य बढाउनुपर्ने माग