थप ४ जना कोरोना संक्रमितको मृत्यु,कोरोनाबाट मृत्यु हुनेको संख्या ८०

काठमाडौं , साउन २६ ।सोमबार थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

दुई जनाको मृत्यु भईसकेपछि कोरोना पुष्टि भएको छ भने दुई जना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज बानेश्वरका १ जना ७६ बर्षीय बृद्ध र किर्तीपुरका अर्का ६४ बर्षीय पुरुषको मृत्यु भएको हो । यस्तै आईतबार मृत्यु भएकी बीरगञ्जकी ४५ बर्षीय महिला र शनिबार मृत्यु भएका धनुषाका ४५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’