पर्वतमा थप ९ जनामा पनि कोरोना संक्रमण भेटिएन

पर्वत । विदेशबाट फर्किएकाहरुको कोरोना जाँचको नतिजा आउने क्रम शुरु भएको छ । पछिल्लो रिर्पोट अनुसार जिल्लाको जलजला गाउँपालिकाका ९ जनाको रिर्पोट नेगेटिभ आएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका अनुसार पर्वत जिल्लामा थप ९ जनामा कोरोना संक्रमण नेगेटिभ आएको हो ।

उनीहरुको पर्वत अस्पताल र स्वास्थ्य कार्यालयले थ्रोड स्वाब संकलन गरेको थियो । योसंगै पर्वत जिल्लामा कुल २३ जनाको रिर्पोट नेगेटिभ आएको छ । बाँकी ९ जनाको रिर्पोट भने आउन बाँकी रहेको छ । उनीहरु फलेवास नगरपालिका क्षेत्र भित्रका हुन ।

हालसम्म ३२ जनाको स्वाब संकलन पर्वत जिल्लामा भएको छ ।

सम्बन्धित समाचार

1 Comment for “पर्वतमा थप ९ जनामा पनि कोरोना संक्रमण भेटिएन”

  1. मैले भनिसकेको थिए । शहरमा भन्दा गाउँ असुरक्षित छन् त्यहाँ बिदेश बाट धेरै मानिस आएकाले हरेकलाई स्वास्थ्य परिक्षण गर्न जरुरी हुन्छ । कृपया स्वास्थ्यकर्मी वा सम्बन्धित निकायलाई यथाशीघ्र खबर गरियोस् ।

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’