गीत

खै कुन्नि के अर्थ बुझी पुतली ले, बत्तिको मौन भाखाको।
समर्पण उनको प्रेम थियो या भ्रम थियो उनको आँखाको।

शायद पुतलीको मनसाय साँच्चिनै बत्तिले नबुझेको होकी?
अनायास उनको निर्णयमा उसलाई केही नसुझेको होकी?

कोशिश पुगेन की आफ्नो मायाको हद उसलाई बुझाउन।
कहिँ उनको त्याग विवशता त थिएन उसलाई रिझाउन।

अभिमान जलाउने को थियो या थियो गल्ती जल्नेको?
थियो भूल पुतलीको बुझाईको या खरानी पार्न बल्नेको?

गीतकार तथा कलाकार अनु शाहले रचना गर्नुभएको यो गीतमा दिपक लिम्बुले स्वर दिनुभएको छ भने ताराप्रकाश लिम्बुले संगीत भर्नुभएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’