पर्वत महोत्सवमा आज लेकाली ब्याण्डको कन्सर्ट, वबिता बाँनिया जेरि र शोभा त्रिपाठीको विशेष धमाका

पर्वत– पर्वत उद्योग बाणिज्य संघले समग्र पर्वतको आर्थिक र पर्यटकीय विकासका लागि आयोजना गरेको महोत्सव अन्तिम चरणमा छ । अब दुई दिनमात्र बाँकी रहेका छन् ।
महोत्सवको दशौ दिन आज शनिवार रत्यौली, भजन र विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताका फाईनल चरणका प्रतिस्पर्धिहरुबीच भिडन्त हुँदै छ् भने पालिका स्तरीय भलिवल प्रतियोगितामा आज रोमाञ्चक सेमिफाईनलका खेल हुँदै छन् । सेमिफाईनलमा दुई समुह बिच प्रतिस्पर्धा रहने संयोजक शेरबहादुर चोचांगीले जानकारी दिनुभयो ।
जसमा पहिलो सेमिफाईनल खेल महाशिला गाउँपालिका र गलकोट नगरपालिका बिच रहनेछ भने दोस्रो मोदी गाउँपालिका र हिल साईड निमार्ण सेबा जैमुनी बिच प्रतिस्पर्धा रहने चोचांगीले जानकारी दिनुभयो । भलिवल प्रतियोगितामा आज कुश्मा नगरपालिका र जलजला गाउँपालिका बिच रोमाञ्चक प्रतिस्पर्धा हुनेछ भने पैयु गाउँपालिका र आयोजक उद्योग बाणिज्य सघ बिच खेलहुने छ भने अर्को प्रतिस्पर्धा कुश्मा नगरपालिका र फलेबास नगरपालिका बिच हुनेछन् ।
यो सँगै आज विभिन्न राष्ट्रिय स्तरका लोक तथा पप गायकहरुको प्रस्तुती रहने छ । महोत्सवमा आज लेकाली व्याण्डको विशेष लाईभ कन्सर्ट रहेको छ । र कलाकारहरु
१, शोभा त्रिपाठी
२, कृष्ण समीप सुवेदी
३ वबिता बाँनिया जेरि
४ शर्मिला वि. सि
५ शंकर पन्त
६ गणेश पौडेल
७ लेकालि ब्याण्डको कन्सर्ट रहेको छ ।
महोत्सव भोली आइतवार समापन हुने बताईएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’