पर्वत महोत्सवको आठौ दिन आज पशुपती शर्मा, सरला पाण्डे र पुर्खेवाको विशेष प्रस्तुती

पर्वत/पर्वत उद्योग बाणिज्य संघले समग्र पर्वतको आर्थिक र पर्यटकीय विकासका लागि आयोजना गरेको महोत्सव विगत आठ दिन देखि जारी छ ।
महोत्सवमा आज पनि रत्यौली, भजन र विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता जारी रहने छ भने पालिका स्तरीय भलिवल प्रतियोगितामा तीन वटा खेल हुँदै छन् । हिजो छेलो प्रतियोगिता सम्पन्न भएको छ ।
यस बाहेक आज पहिलो लगानी बहस समेत आयोजना गरिएको छ । नेपालका प्रतिष्ठित उद्योगी, व्यावसायीहरुको सहभागितामा लगानी बहस आयोजना गरिएको छ ।
यो सँगै आज विभिन्न राष्ट्रिय स्तरका लोक तथा पप गायकहरुको प्रस्तुती रहने छ । महोत्सवमा आज
१) पशुपति शर्मा
२, सरला पण्डे
३ पुर्खे बा ( हास्य कलाकार )
३,शुरेन्द्र गुरुङ
४ कृष्ण अखेलि
४,सपना गाहा मगर
५ सरोज साजन श्रेष्ठ ( पप )
६ गगन पुन
७ आरसि पौडेल
८ दिपक गदाल
९मञ्जु विक
१०अर्जुन थापा
साथै राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठान पर्वत का कलाकारको प्रस्तुति एवं भलिबल रत्यौली भजन र बिधालय स्तरिय निर्त्य प्रतियोगिता हुने छन

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’