आज र भाेलि देशका धेरै ठाउँमा झरी र हिमपात

काठमाडौं/पश्चिमी वायुको प्रभावले फेरी देशैभरी हिउँदे झरी र हिमपात दोहोरिने भएको छ। आज बुधवार बिहानदेखि शुरू हुने यस्तो प्रभाव दुई दिनसम्म जारी रहने छ।

सोमबार दिउँसो भित्रिएको वायुको असर देशैभरीको मौसम प्रभावित रहने बताउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले भन्नुभयो– ‘धेरै ठाउँमा हल्का र मध्यम वर्षासँगै उच्च पहाड र हिमाली भेगमा बाक्लो हिमपात हुँदैछ।’

सुदूरपश्चिमतर्फका धेरै भेगमा बुधबार बिहानै यस्तो प्रभाव देखिने र मध्य र पूर्वी भेगमा भने बिहान १०/११ बजेपछि हल्का र मध्यम वर्षा शुरू हुने उहाँले बताउनुभयो। शुक्रबारपछि वर्षा कमजोर हुने तर मुलुकका अधिकांश भेगको मौसम धुमिने महाशाखाले प्रष्ट्या

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

अहिलेको शिक्षाले बेरोजगार मात्रै उत्पादन गर्यो- अध्यक्ष तिमिल्सिना

बन्दिपुरमा बन्दै चीनको ‘ग्रेटवाल’को झल्को दिने पदमार्ग पर्खाल

कुस्मामा अत्याधुनिक हेल्थ क्लव संचालनमा

सभामुखमा अग्नि सापकोटा निर्विरोध निर्वाचित

पर्वतका पर्यटकीय स्थललाई व्यवस्थित गर्न यथेष्ट बजेट बिनियोजन गरिएको छः मन्त्री लम्साल