बागलुङको बडिगाडमा मतगाणना सुरु

बागलुङ / बागलुङको बडिगाड गाउँपालिका-२ मा वडाअध्यक्ष चयनका लागि भएको उपनिर्वाचनको मत गणना सुरु भएको छ।

निर्वाचन अधिकृत ध्रुव ढकालका अनुसार शनिबार साँझ साडे ७ बजेबाट मतगणना सुरु भएको हो। राति ११ बजेसम्म मत परिणाम आई सक्ने ढकालले बताए।

यो वडामा नेकपा, नेपाली कांग्रेस र संघय समाजवादीका उम्मेदवार प्रतिष्पर्धामा छन्।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’